• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कृष्णभिरमा रोकिएका ग्यास बुलेट पास गराइयो, बिहीबारदेखि दुईतर्फी खुलाउने तयारी

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २८, आईतवार १७:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ।

    दुईवटा बुलडोजर प्रयोग गरी सडक सम्याउने तथा सवारी आवागमनका लागि आवश्यक प्लेटफर्म निर्माण गर्ने काम सम्पन्न भएपछि केहीबेरअघिदेखि सडक आंशिक रूपमा सञ्चालनमा ल्याइएको हो।

    सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार तत्कालका लागि यसअघि रोकिएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवागमनको अनुमति दिइएको छ।

    भित्तातर्फ नाली निर्माणको काम भने बाँकी रहेकाले उक्त काम बिहीबारसम्म सम्पन्न गरी सडकलाई दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा ल्याउने तयारी भइरहेको जैसीले बताए।

    यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता तथा सवारी आवागमनको अवस्था परीक्षण गरिएको थियो।

    गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरमा सडक कटान भएपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो। त्यसयता पृथ्वी राजमार्ग हुँदै काठमाडौं आवतजावत गर्ने ठूला तथा साना सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए।

    Post Views: 72
    प्रकाशित मिति: २०८३ भाद्र २८, आईतवार १७:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.