• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ३१, बुधबार २०:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी बिक्री केन्द्रमार्फत प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको जनाएको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उपत्यकामा चिनीको अभाव नरहेको स्पष्ट पारेको हो । विभागले उपभोक्तालाई आवश्यकताभन्दा बढी चिनी मौज्दात नगर्नसमेत आग्रह गरेको छ ।

    चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको अभाव हुन थालेको र मूल्य मनोमानी रूपमा बढाइएको गुनासो सार्वजनिक भएपछि विभागले यस्तो जानकारी दिएको हो ।

    विभागका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा मंगलबार सरोकारवालासहित बसेको बैठकको सहमतिअनुसार उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी सहज रूपमा उपलब्ध गराइएको छ ।

    भाटभटेनी, बिगमार्ट र सेल्सबेरीलगायतका बिक्री केन्द्रबाट समेत तोकिएको मूल्यमा चिनी बिक्री भइरहेको विभागले जनाएको छ ।

    Post Views: 53
    प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार २०:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.