• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

स्थानीयबासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग

  •  संवाददाता
  • २०८० आश्विन ११, बिहीबार १८:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढमा सञ्चालित श्याम लेमिनेटस प्रा लिबाट निस्केको विषादीयुक्त केमिकलबाट स्थानीयबासीको श्वासप्रश्वासमा समस्या देखिएको भन्दै उद्योग बन्द गर्न माग गर्दै स्थानीयले ज्ञापनपत्र बुझाएका छन् ।

    उद्योगको धुँवा प्रदुषणले गाईवस्तु तथा सिचाईमा प्रयोग हुने बघेला खोलाको पानी समेत प्रदुषित भएको हुँदा उक्त उद्योग बन्द गर्न माग गर्दै स्थानीयले रोहिणी गाउँपालिकाको कार्यालयसहित विभिन्न निकायलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    यसअघि पनि उद्योगसम्बन्धी उजुरी समेतमा कारवाही नभएको तथा सुधार नभएकोले समस्या समाधान र आवश्यक कारवाहीका लागि ज्ञापनपत्रमार्फत माग गरिएको नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य समेत रहेका स्थानीय प्रदिप कुमार पाण्डेले बताए ।

    Post Views: 308
    प्रकाशित मिति: २०८० आश्विन ११, बिहीबार १८:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.