• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

दक्षिण अमेरिकामा शुक्रबार बिहान शक्तिशाली भूकम्प

  •  नेपाल चौतारी
  • २०८२ भाद्र ६, शुक्रबार १०:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    दक्षिण अमेरिकामा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ । दक्षिण–पश्चिम एटलान्टिक र दक्षिण–पूर्वी प्यासिफिक ओसनलाई जोड्ने ड्रेक जलमार्गमा भूकम्पको केन्द्रविन्दू रहेको बताइएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार, भूकम्पको तीव्रता सुरुमा ८ म्याग्निच्युड मापन गरिएको थियो ।

    तर, पछि यसलाई संशोधन गरी ७.५ कायम गरिएको छ । यो क्षेत्र दक्षिण अमेरिकाको केप हर्न र अन्टार्टिकाको दक्षिण शेटल्यान्ड टापुहरूबीचमा छ । ड्रेक जलमार्ग, दक्षिणी चिली र अन्टार्टिकाबीचको सुदूर समुद्री क्षेत्र, जटिल टेक्टोनिक सीमाहरूनजिक पर्छ । यहाँ भूकम्पीय गतिविधि सामान्य हुन्छ ।

    हालसम्म कुनै हताहत वा संरचनात्मक क्षतिको खबर आएको छैन । यसको केन्द्र ३६ किलोमिटर गहिराइमा थियो । यो पूर्वमा एट्लान्टिक महासागरलाई पश्चिममा प्रशान्त महासागरसँग जोड्छ । ड्रेक जलमार्गको चौडाइ कम्तीमा ८०० किलोमिटर छ ।

    Post Views: 194
    प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार १०:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.