• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा कागेश्वरी मनोहराले पछि पार्यो काठमाडौं महानगरलाई

  •  नेपाल चौतारी
  • २०८२ भाद्र ८, आईतवार १४:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०–८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ ।मन्त्रालयले गुणस्तर परिक्षण पश्चात् सार्वजनीक गरेको सुचना अनुसार काठमाडौँ जिल्लाका स्थानीय तहमा कागेश्वरी मनोहरा नगरपालिकाले हाल सम्मकै सर्वोउत्कृष्ट अंक प्राप्त गर्न सफल भएको छ । नगरपालिकाले यो वर्ष ८३.७५ अंक प्राप्त गर्न सफल भएको हो ।

    नगरपालिकाको प्रारम्भिक नतिजा ८६.५ भएता पनि गुणस्तर परिक्षण पश्चात् ८३.७५ कायम भएको हो । यस अघि आव २०७६–७७ मा ६८, ०७७–७८ मा ७१.५, ०७८–७९ मा ६१.५, ०७९–८० मा ६७.२५ प्राप्त गरेको थियो । यो पटक कागेश्वरी मनोहराले काठमाडौं महानगरलाई समेत उछिनेको छ । कागेश्वरीले ८३.७५ अंक प्राप्त गर्दा काठमाडौं महानगरपालिकाले ८१.७५ अंक पाएको छ ।

    यो उपलब्धिले स्थानीय तहमा सेवा प्रवाह, संस्थागत विकास, पारदर्शिता, र सुशासनतर्फ नगरपालिकाको प्रतिबद्धता झल्काउँछ। नगरपालिकामा नगर प्रमुख नेपाली कांग्रेसबाट निर्वाचीत उपेन्द्र कार्की छन् । कार्की नेपाल नगरपालिका संघ बागमती प्रदेशको संयोजक समेत छन् ।

    त्यस्तै, कीर्तीपुर नगरपालिकाले ७५.२५ अंक, गोर्कणेश्वर नगरपालिकाले ६८.५० अंक, चन्द्रागिरी नगरपालिकाले ८०.५० अंक, दक्षिणकाली नगरपालिकाले ६३ र शंखरापुर नगरपालिकाले ८१.७५ अंक प्राप्त गरेको छ । यी नगरपालिका भन्दा कागेश्वरीले अग्रस्थान हासिल गर्न सफल भएको हो ।

    Post Views: 154
    प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १४:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.