• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राज्य व्यवस्था तथा सुशासन समितिमा को बन्ला सभापति ?

  •  नेपाल चौतारी
  • २०८२ भाद्र १०, मंगलवार ०८:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    निजामति सेवा विधेयकमा छेडखानी प्रकरणमा नैतिकता देखाउँदै सभापति रामहरी खतिवडाले पदबाट राजिनामा दिएपछि प्रतिनिधी सभाको राज्य व्यवस्था तथा शुसासन समिति नेतृत्व विहीन छ । समितिको शभापति पदका लागि भोली बुधवार निर्वाचन हुदैछ । यसअघि कांङ्ग्रेसको भागमा परेको यो समितिमा अब पनि कांङ्ग्रेसकै सासंसद सभापति बन्ने पक्का पक्की छ । तर अबको सभापति को भन्ने कांङ्ग्रेसले तय गर्न सकेको छैन । समितिको सभापतिका लागि धेरैको आकांङ्क्षा भएपनि पाटी सभापति शेरबहादुर देउवाकै तजबिजमा एकजनाले यो पद प्राप्त गर्नेछ ।
    संसदको यो समितिमा २७ जना सांसद रहेका छन् । यीमध्ये कांङ्ग्रेसका ९ र सत्तारुढ दल नेकपा एमालेका ६ जना सांसद रहेका छन् । कांग्रेसका तर्फबाट समितिमा अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाई, हृदयराम थानी, पूर्णबहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य रहेका छन् ।
    पार्टीमा उपशभापति रहेका पुर्णबहादुर खड्का सभापतिका दाबेदार छैनन् । किनकी उनी अहिलेको सत्तागठबन्धनको संयन्त्रमा रहेका छन् ।थापा महामन्त्री र पाएसम्म सरकारमा पार्टीमा नेतृत्व गर्ने ध्याउन्नमा छन् । महामनत्री विश्वप्रकाश शर्मा पनि समितिकै सभापतिमा मरिहत्ये गर्नेमा देखिदैनन् । बाँकी मध्ये अम्बिका बस्नेत, हृदयराम थानी , सरीता प्रसाई दिलेन्द्रप्रसाद बडु समितिको सभापति पदका लागि मुख्य दाबेदार हुन् । यसमा पनि थानी पार्टीको संस्थापनईतर खेमामा लागेकाले देउवाले उनलाई सभापति बनाउने सम्भावना नरहेको जानकार बताउँछन् । यस्तोमा सभापति देउवाको रोजाईमा सांसद बडु पर्नसक्ने अधिक सम्भावना रहेको कांग्रेस स्रोत बताउँछ । यद्यपि राज्य व्यवस्था समितिको सभापति कसलाई बनाउने भनेर कांग्रेसले आन्तरिक छलफललाई भने तीव्रता दिएको छ ।

    Post Views: 263
    प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार ०८:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.