• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कागेश्वरी धाममा आइतबार कागेश्वरी मेला, नगरप्रमुख कार्कीले गरे सार्वजानिक रुपमा निम्ता

  •  नेपाल चौतारी
  • २०८२ भाद्र १४, शनिबार १४:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पौराणिक कालदेखि भाद्र शुक्ल अष्टमीका दिन कागेश्वरी धाममा लाग्ने यसवर्षको कागेश्क्वरी मेला भदौ १५ गते आइतबार लाग्दैछ । पौराणिक कालदेखि नै भाद्र शुक्ल अष्टमीका दिन कागेश्वरी धाममा ठूलो मेला लाग्ने परम्परा रहिआएको बताइन्छ । विगतका वर्षमा झण्डै पाँच लाखभन्दा बढी भक्तजन दर्शन गर्न आएकको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जनाएका छन् ।

    स्कन्दपुराणमा उल्लेख भएअनुसार, पशुपतिनाथपछिको महत्वपूर्ण धार्मिक स्थल नै कागेश्वरी धाम हो, किनकि यसलाई पशुपतिनाथको शिरोभाग मानिने पनि कार्कीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् । आकाशगंगामा स्नान र कागेश्वरी महादेवको दर्शन गर्नेले अनन्त पुण्य फल प्राप्त गर्ने विश्वास रहिआएको छ। काठमाण्डौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटलगायत विभिन्न जिल्लाबाट भक्तजन उपस्थित हुने गरेका छन् ।

    हरियालीले भरिएको रमणीय वातावरण र दक्षिणतर्फ फैलिएको हराभरा क्षेत्र हेर्दा यहाँ आउने प्रत्येकलाई आध्यात्मिक शान्ति र आनन्दको अनुभूति हुन नगरप्रमुख कार्कीको दाबि छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी धाममा भाद्र १५ गते सोमबार हुने यस महान् मेलामा उपस्थित हुन नगरप्रमुख कार्कीले सार्वजानिक रुपमा आह्वान गरेका छन् ।

    Post Views: 99
    प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार १४:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.