• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

किन रोक्यो राष्ट्रिय स्वतन्त्र पार्टीले रूपन्देही–३ को प्रस्तावित उमेदवार डा लेखजंगसंगको अन्तरक्रिया

  •  नेपाल चौतारी
  • २०८२ भाद्र १६, सोमबार १२:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रिय स्वतन्त्र पार्टीले रूपन्देही–३ को उपनिर्वाचनमा उमेदवार बनाउन लागेको डा लेखजंग थापासँग गर्ने भनिएको पत्रकारसँगको अन्तरक्रिया स्थागित गरेको छ ।

    आज दिउँसो २ बजे रास्वपा केन्द्रीय कार्यालयमा डा लेखजंग थापाले पत्रकार भेटघाट र अन्तर्क्रियाको लागि कार्यक्रम भन्दै उपस्थितिका लागि पत्रकार बोलाइए पनि अपरान्ह १२ बजेपछि स्थगित भएको सूचना रास्वपाले जारी गरेको छ।

    विशेष कारणवश पत्रकार भेटघाट कार्यक्रम अर्को समयको लागि सारिएको सो पार्टीले जनाएपछि थापाको नैतिक चरित्रमाथि प्रश्न उठेपछि अन्तरक्रिया कार्यक्रम स्थागित गरिएको हो । उनीमाथि बहुविवहा गरेको तथा पार्टी बैठकको गोप्य भिडियो रेकर्ड गरेको आरोप लाग्दै आएको छ ।

    Post Views: 124
    प्रकाशित मिति: २०८२ भाद्र १६, सोमबार १२:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.