राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने भएको छ ।
कार्कीलाई आजै राती ९ बजे प्रधानमन्त्री पदको सपथ समेत खुवाउने तयारी भएको रास्ट्रपतिको सचिवालयले जानकारी गराएको छ ।