• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मुलुक सुरक्षा चुनौतीबाट गुज्रिएको अवस्थामा अनुसन्धान विभागका प्रमुख थापा आजबाट अवकाशमा 

"ओम जोशी र टेकेन्द्र कार्की प्रतिस्पर्धामा  "
  •  नेपाल चौतारी
  • २०८२ भाद्र २८, शनिबार ०६:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा शनिबार रातीबाट अनिवार्य अवकाशमा जाने भएका छन्। मुलुकको आन्तरिक सुरक्षा चुनौतीबाट गुज्रिएको अवस्थामा विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा अवकाशमा जान लागेका हुन् ।

    थापा ०७९ भदौ २८ गते गुप्तचर प्रमुखमा नियुक्त भएका थिए । थापाको अवकाशसँगै ०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका उनकै ब्याचीमध्ये एकजना नयाँ गुप्तचर प्रमुख बन्नेछन् ।

    गुप्तचर प्रमुखका निम्ति ओम जोश र टेकेन्द्र कार्की प्रतिस्पर्धा छ्न । जोशी हाल प्रशासन विभाग प्रमुख छन् । कार्कीले प्रदेश समन्वय विभाग र इन्टिलिजेन्सको नेतृत्व गरिरहेका छन् । गुप्तचर प्रमुख मन्त्रिपरिषद्ले नियुक्त गर्ने कानुनी व्यवस्था छ । ‘जेनजी’ पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा नेपाली सेनाले सुरक्षा कमान्ड सम्हालेको छ । प्रतिस्पर्धीमध्ये कार्कीको स्थित बलियो देखिएको छ।

    उनी त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर छन् र कार्यसम्पादनमा अगाडि मानिन्छन्। जोशी भर्ना मितिमा केही अगाडि भए पनि ऐन–नियमले ज्येष्ठतालाई आधार नमान्ने भएकाले कार्की अग्रस्थानमा छन्। जोशी कञ्चनपुरका हुन् भने कार्की जुम्लाका स्थायी बासिन्दा हुन्।

    Post Views: 181
    प्रकाशित मिति: २०८२ भाद्र २८, शनिबार ०६:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.