• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

‎कारागारमै फर्किने रवि लामिछानेको घोषणा

  •  नेपाल चौतारी
  • २०८२ भाद्र २८, शनिबार १७:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ‎काठमाडौं । जेनजी आन्दोलनको फाइदा उठाउदै नक्खु कारागारबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारमै फर्किने भएका छन ।  आज आफ्नो जन्मदिनको उपहार स्वरुप पुन कारागार फिर्ता हुन लागेको सामाजिक सन्जालमार्फत जानकारी गराएका छन ।
    ‎कारागार प्रशासनले मुक्त गरेको चिट्ठी सार्वजनिक गर्दै लामिछाने यहि भदौ २४ गते बाहिर निस्किएका थिए । तर उक्त चिट्ठी नक्कली भएको कारागार प्रशासनले स्पष्ट पारेको छ । सोही अनुरुप फरार कैदिका रुपमा कारागार प्रशासनको सम्पर्कमा आउन सुचना जारी भैसकेको छ। त्यस्तै सोही दिन कारागारबाट बाहिरिएका सम्पुर्ण कैदिलाई फिर्ता हुन कारागार प्रशासन र नेपाल प्रहरीले सार्वजनिक सुचना जारी गरि सकेको छ । जेनजी आन्दोलन पछि देशभरका कारागार बाट १२ हजार भन्दा बढी कैदिबन्दी फरार भएकोमा कतिपय पक्राउ पश्चात् र कतिपय स्वतस्फुर्त कारागार फिर्ता भैरहेका छन ।

    Post Views: 167
    प्रकाशित मिति: २०८२ भाद्र २८, शनिबार १७:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
    काँग्रेस संस्थापन इतर समूहको बैठक धुम्बाराहीमा सुरु
    गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
    Advertisement
    ताजा अपडेट
    • १. व्यवसायी गोल्छालाई २४ घण्टाभित्र सर्वोच्चमा अदालत उपस्थित गराउन आदेश

    • २. शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

    • ३. काँग्रेस संस्थापन इतर समूहको बैठक धुम्बाराहीमा सुरु

    • ४. गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

    • ५. ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    • ५. संसद अधिवेशन स्थगित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.