• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

अन्तरिम प्रधानमन्त्री कार्कीले लगाइन ३ मन्त्रीको टुंगो, शपथ आज

  •  नेपाल चौतारी
  • २०८२ भाद्र ३०, सोमबार ०६:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकारमा सहभागी हुने तीनजना मन्त्रीको नाम टुङ्गो लगाएकी छन् ।

    जस अनुसार अर्थमन्त्रीमा पूर्व अर्थसचिव डा. रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ र गृह तथा कानूनमन्त्रीमा ओमप्रकाश अर्याल छन् ।

    उनीहरूको शपथ ग्रहण आज हुने बताइएको छ ।

    खनाल पूर्व अर्थसचिव हुने भने घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् । अर्याल भने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका कानुनी सल्लाहकार हुन् ।

    Post Views: 66
    प्रकाशित मिति: २०८२ भाद्र ३०, सोमबार ०६:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
    पूर्वी लिबियामा डुंगा दुर्घटना, सात जनाको उद्धार, १७ जनाको मृत्यु
    दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम
    Advertisement
    ताजा अपडेट
    • १. सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

    • २. पूर्वी लिबियामा डुंगा दुर्घटना, सात जनाको उद्धार, १७ जनाको मृत्यु

    • ३. दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

    • ४. सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ५. रवि लामिछानेविरुद्धको अभियोग फिर्ता विवादमा पूर्ण इजलासमा आज सुनुवाइ हुँदै

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. संसद अधिवेशन स्थगित

    • ५. अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होईन–रास्वपा सांसद कार्की

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.