राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस मनाउने भएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस)को अव सरमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा कार्यक्रम राखेका छन् ।
उपस्थितिका लागि राष्ट्रपति पौडेलले विशिष्ठ व्यक्तिहरूलाई आमन्त्रण गरेका छन् ।
राष्ट्रपति पौडेलले यही असोज ३ गते शुक्रबार अपरान्ह साढे ३ बजे कार्यक्रम राखेका हुन् । सरकारले पनि सामान्य ढंगले संविधान दिवस मनाउने भएको छ ।







