• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राष्ट्रपति पौडेलको अभिभावकिय भूमिकाको नागरिक अगुवाद्धारा प्रशंसा, लोकतन्त्रको जग जोगाउन आग्रह

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २, बिहीबार ११:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नागरिक आन्दोलनका अगुवाहरुले राष्ट्रपति रामचन्द्र पौडेलको संक्रमणकालीन समयमा राष्ट्रपतिले देखाएको अभिभावकीय भूमिकाको प्रशंसा गर्दै लोकतन्त्रको जग हल्लिन नदिन भनेका छन् । विभिन्न क्षेत्रका १४ जना प्रबुद्ध नागरिकले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई भेटेर सरकार निर्वाचन गराउने दायित्वबाट विमुख हुने खतरातर्फ सचेत गराएका थिए ।

    उनीहरूले दलहरूका विरुद्ध प्रतिशोध साँध्ने,उनीहरूको भूमिका खुम्च्याउन खोज्ने र संवैधानिक संरचनाहरूलाई असंवैधानिक ढंगले चलाउने वा खुम्च्याउने कार्य भएमा अर्को द्वन्द्व हुनसक्ने जानकारी गराएका थिए । नागरिक अगुवाहरूले राष्ट्रपति पौडेललाई सरकारले अहिले निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई पनि भाग लिन पाउनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्न लागेको भन्दै उनीहरुले त्यसो गर्दा चुनाव समयमा नहुनेतर्फ सजग हुनुपर्ने बताएका थिए ।

    जेनजी आन्दोलनमा भएको सरकारी दमन,अपराधिक घुसपैठ र भयावह हिंसात्मक घटनाको छानविनको माग गर्दै सुरक्षा निकायको सक्रियता नदेखिएको घटनाप्रति आशंका समेत जाहेर गरेका छन् ।

     

     

     

    Post Views: 112
    प्रकाशित मिति: २०८२ आश्विन २, बिहीबार ११:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.