• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

देउवाले देश छाड्न लागेको भनेर गरिएका प्रचारबाजी अपराधिक चिन्तनको उपज : डा महत

  •  नेपाल चौतारी
  • २०८२ आश्विन १२, आईतवार ११:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस सभापति शेरबहादुर देउवाले देश छाड्न लागेको भनेर गरिएका प्रचारबाजी अपराधिक चिन्तनको उपज रहेको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले आफ्नो हत्या गर्न आउँदैछन् भन्दा पनि घर छाडेर नहिँड्ने शेरबहादुर देउवाले देश छाडेर जाने कुरा बदनाम गराउने योजनाबद्ध प्रयासमात्र भएको बताए ।

    उनले राहादानी बनाउने हरेक नागरिकको अधिकार भएको भन्दै जीवनमरणको लडाइँ लडिरहेका नेताविरुद्ध भएका प्रचारबाजीको निन्दनीय भएको बताए ।

    पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा सभापति देउवामाथिको आक्रमणको निन्दा नगरिएपछि उपसभापति पूर्णवहादुर खड्का र आफूले अलग वक्तव्य निकाल्नु परेको भन्दै अहिले विशेष महाधिवेशनका लागि भइरहेका हस्ताक्षरको पनि औचित्य नभएको प्रष्ट पारे । महतले असोज २३ गतेको गोली काण्ड नै रहस्यमय रहेको भन्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

    Post Views: 204
    प्रकाशित मिति: २०८२ आश्विन १२, आईतवार ११:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.