• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेसमा विशेष महाधिवेशनका लागि ४० प्रतिशतको हस्ताक्षर पुगेन, २४ गतेसम्म हस्ताक्षर गर्न महामन्त्री शर्माको हारगुहार

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २१, मंगलवार १४:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विशेष महाधिवेशनका लागि आवश्यक हस्ताक्षर पुगिसकेको र आउने केन्द्रीय समिातिको बैठक अगावै सो हस्ताक्षर सभापति देउवालाई बुझाउने समाचार सार्वजानिक भइरहेको बेलामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षरका लागि अपित गरेका छन् ।

    उनले महाधिवेशन प्रतिनिधिहरूलाई भिडियो सन्देश मार्फत हस्ताक्षर गर्न अपिल गरेका हुन् । असोज २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले यस्तो अपिल गरे।

    महामन्त्री शर्माको भिडियो सन्देशले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर नपुगेको स्पष्ट हुन्छ । महामन्त्री गगन थापा निकट नेताहरूले सोमबार नै ४० प्रतिशत हस्ताक्षर पुगिसकेको भन्दै समाचार सार्वजानिक गरेका थिए । उनीहरूका सूचनाका आधारमा सोमबार सबै संचारमाध्यामले ४० प्रतिशत हस्ताक्षर पुगेको दाबि गर्दै समाचार सार्वजानिक गरेका थिए ।

    तर संस्थापन इतर नेताहरूको अनुसार ४० प्रतिशत हस्ताक्षर पुग्न हम्मे हम्मे परेपछि महामन्त्री शर्माले भिडियो सन्देश जारी गर्दै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्न अपिल गरेका हुन् । महामन्त्री शर्माले कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गर्नुपर्छ भन्ने पनि माग राखेको भिडियो सन्देशमा बताएका छन् ।

    सन्देशमा शर्माले विभिन्न व्यक्तिहरूले फोन अथवा एसएमएसमार्फत केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न र भन्ने गरेको उल्लेख गर्दै भन्दै लगनपछिको पोते के काम भन्ने प्रश्न गर्दै विशेष महाधिवेशन गर्दा पार्टी थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

    Post Views: 196
    प्रकाशित मिति: २०८२ आश्विन २१, मंगलवार १४:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.