• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले आज भितनामसँग खेल्दै

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २३, बिहीबार ०७:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले आज भितनामसँग खेलदैछ । यसअघि लाओस र मलेसियासँग पराजित भएको थियो । घरेलु रंगशाला नहुँदा होम एन्ड अवेका दुवै खेल भियतनाममा खेल्ने खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ। पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा लाओससँग २–१ को हार ब्यहोरेको थियो।

    लगातार दुई हारपछि नेपाल समूहको पुछारमा छ। साथै नेपालको फिफा वरीयतामा पनि स्थान खस्किएको छ। अर्कोतिर, एएफसीले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय रंगशालाको मान्यता दिन अस्वीकार गरेपछि घरेलु रंगशालामा खेल्नुपर्ने खेल विदेशी भूमिमा खेल्नुपर्ने बाध्यता पनि छ।यसअघिका दुवै खेलमा हार ब्यहोरिसकेको टोलीलाई अब भने राम्रो प्रदर्शनको दबाब छ।

    पहिलो खेलमा सिंगापुरलाई हराएयता नेपालले जित निकाल्न सकेको छैन्। त्यसपछि नेपाल मलेसिया र लाओससँग पराजित भएको थियो भने हङकङ र बंगलादेशसाग गोलरहित बराबरीमा रोकिएको छ। भियतनामले भने पछिल्ला पाँच खेलमा चार जित हासिल गरेको छ। नेपाललाई हराएको लाओस विरुद्ध भियतनामले पाच शून्यको जित निकालेको थियो। त्यसैगरी उसले फाइनलमा थाइल्यान्डलाई हराएर भर्खरै मात्रै एएफएफ च्याम्पियनसिप जितेको थियो।

    तर, पछिल्लो खेलमा मलेसियासँग पराजित भएपछि भियतनाम फेरि जितको लयमा फर्किने योजनामा छ। भियतनाम दुई खेलमा तीन अंकसहित छनोटको दोस्रो स्थानमा छ । ६ अंक जोडेको मलेसिया शीर्षस्थानमा छ भने नेपालले दुईं खेलमा अंक जोड्न सकेको छैन। चार गोलको सामना गरेको नेपालले अहिलेसम्म एक गोल मात्रै गर्न सकेको छ।

    Post Views: 94
    प्रकाशित मिति: २०८२ आश्विन २३, बिहीबार ०७:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.