• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

चितवन कांग्रेसका ९० प्रतिशत महाधिवेशन प्रतिनिधि मंसिर मसान्तभित्रमा नियमित महाधिवेशनको पक्षमा

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २३, बिहीबार १४:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवनबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको भेलाले आगामी मंसिर मसान्तभित्रमा नियमित महाधिवेशन सम्पन्न गर्न नेतृत्वलाई दबाब दिने दिने निर्णय गरेको छ।

    विहिबार भएको भेलाले मंसिरभित्र नियमित महाधिवेशन गर्न नसक्ने अवस्था भए सोही मितिमै विशेष महाधिवेशन गर्न दबाब दिने निर्णय सर्वसम्मत रूपमै गरेको निवर्तनमान जिल्ला सभापति जीतनारायण श्रेष्ठले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

    सो भेलामा ९० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी थिए। केन्द्रीय सदस्य उमा रेग्मी, टेकप्रसाद गुरुङ, जिल्ला सभापति राजेश्वर खनाल, पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरेलगायत ६० जना महाधिवेश प्रतिनिधिहरु बैठकमा सहभागी थिए।

    संस्थापन पक्षमा रहेका प्रतिनिधिसमेत सहभागी रहेको भेलाले विशेष महाधिवेशन गर्न पार्टीलाई दबाब दिएको हो।

    Post Views: 106
    प्रकाशित मिति: २०८२ आश्विन २३, बिहीबार १४:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.