• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

दलहरूका शीर्ष नेताहरूसंग छलफलमा बस्न अन्तरिम सरकारद्धारा अस्वीकार, राष्ट्रपतिले शीतलनिवास बोलाए अन्तरिम प्रधानमन्त्रीसहित दोश्रो तहका नेता

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २४, शुक्रबार १०:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अन्तरिम सरकारले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरूसंग छलफलमा बस्न नमानेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दोश्रो तहका नेताहरुसंग छलफल गर्नेभएका छन् । शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलका दोश्रो तहका नेताहरूसँग निर्वाचनबारे छलफल गर्न लागेको स्रोतले जानकारी दिएको छ। छलफल शीतलनिवासमै हुनेछ।

    निर्वाचन कार्यतालिका सार्वजनिक भइसक्दा पनि सरकारले संवाद अगाडि नबढाएको भनेर दलहरूले प्रश्न उठाइरहेका छन्। चुनाव फागुन २१ गते तय छ। बिहीबार नै अन्तरिम सरकारकी प्रधामन्त्री प्रधानमन्त्री कार्की अर्थमन्त्री रामेश्वर खनाल र संचारमन्त्री जगदिश खरेल राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए। भेटमा राष्ट्रपति पौडेलले पनि निर्वाचनबारे चासो राख्दै सबै राजनीतिक दलहरूसँग संवाद र पहल गर्नुपर्ने बताएका थिए ।

    अन्तरिम प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन दलहरूसँग संवादको पहल गरिदिन राष्ट्रपति पौडेललाई अनुरोध गरेकी थिइन्। सोही अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बस्नेगरी सरकार र विघटित प्रतिनिधि सभामा रहेका सबै दलहरूलाई छलफलमा बोलाएको स्रोतले जनाएको छ। तर अन्तरिम प्रधानमन्त्री कार्कीले अहिले नै शीर्ष नेताहरूसंग छलफलमा बस्दा असहज हुने भन्दै दोश्रो तहका नेताहरूबाट छलफल थालिदिन आग्रह गरेकी थिइन् ।

    Post Views: 250
    प्रकाशित मिति: २०८२ आश्विन २४, शुक्रबार १०:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.