• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

केन्द्रिय समिती तत्काल बिघटन गर्न डा.शशांक कोइरालाको देउवालाई आग्रह

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २५, शनिबार १७:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका पुर्व महामन्त्री  डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमिति तत्काल विघटन गर्न  आग्रह गरेका छन । पार्टीको नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने मुद्दा  पेचिलो बनिरहेका बेला कोइरालाले पार्टिको कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न सभापती देउवालाई आग्रह गरेका हुन् ।

    सानेपास्थित पार्टी मुख्यालयमा भएको पदाधिकारी र पुर्व पदाधिकारिको बैठक पछि पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी मङ्सिरमा नियमित महाधिवेशन गर्नुपर्ने र  त्यसको तयारीका लागि पार्टीको नयाँ नेतृत्व हुनुपर्नेमा जोड दिए ।

    ‎उनले भने, ‘विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन नै गर्नुपर्छ। मैले शेरबहादुरजीलाई भनेको छु— तपाईंले अहिलेको कार्यसमिति विघटन गरेर एक जनालाई कार्यवाहक सभापति तोक्नुस्। त्यसपछि उनले नयाँ संरचना बनाउने र महाधिवेशनको मिति तय गर्ने जिम्मा लिनुहोस्।’ डा. कोइरालाका अनुसार, कार्यवाहक सभापतिले पार्टीभित्र नयाँ ऊर्जा सिर्जना गर्ने र महाधिवेशन तयारीलाई तीव्रता दिने जिम्मा पाउनेछन्। उनले मङ्सिरसम्ममा महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे।
    ‎ सरकारले निस्पक्ष र धादलिरहित चुनावको बिश्वास दिलाउनुपर्ने कोइरालाको धारणा छ ।

    Post Views: 106
    प्रकाशित मिति: २०८२ आश्विन २५, शनिबार १७:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल
    काँग्रेस विवादसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दैमा’, भोलि आदेश आउने सम्भावना
    होर्मुजबाट पछि नहट्ने इरानको चेतावनी, अमेरिकी कदमप्रति कडा प्रतिक्रिया
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

    • २. काँग्रेस विवादसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दैमा’, भोलि आदेश आउने सम्भावना

    • ३. होर्मुजबाट पछि नहट्ने इरानको चेतावनी, अमेरिकी कदमप्रति कडा प्रतिक्रिया

    • ४. टिकटकले १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटायो

    • ५. कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

    चर्चित
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. प्रतिनिधिसभा : समिति सभापतिका लागि शुक्रबार निर्वाचन हुने

    • ५. अमेरिका र इरानबीच फेरि वार्ताको प्रयास

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.