• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता हुने, आजै पर्ला त प्रतिनिधिसभा पुनःस्थापनाको रिट

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २८, मंगलवार ०९:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भदौ २४ गतेको विध्वंसको घटनामा सर्वोच्च अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सेवाहरू आजबाट आंशिक रूपमा सुचारु हुने भएका छन्।

    असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयानुसार, हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा आजदेखि रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता र सुनुवाइ हुनेछन्।

    प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन नै रहनेछन्।

    Post Views: 86
    प्रकाशित मिति: २०८२ आश्विन २८, मंगलवार ०९:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गृहमन्त्री गुरुङले दिए राजीनामा
    गृहमन्त्री गुरुङ र प्रधानमन्त्रीबीच महत्वपूर्ण संवाद
    दुर्गा प्रसाईँविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर
    Advertisement
    ताजा अपडेट
    • १. गृहमन्त्री गुरुङले दिए राजीनामा

    • २. गृहमन्त्री गुरुङ र प्रधानमन्त्रीबीच महत्वपूर्ण संवाद

    • ३. दुर्गा प्रसाईँविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर

    • ४. तीन अर्ब ९७ करोड ६७ लाख राजस्व संकलन

    • ५. युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

    चर्चित
    • १. संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप

    • २. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ३. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • ४. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ५. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.