नेकपा एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते हुने भएको छ ।
आज बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन पोखरामा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको प्रस्ताव गरेका थिए ।