• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

निर्वाचन आयोगले छलफलका लागि बोलायो २९ दल, छलफलमा जान्छ त एमाले ?

  •  नेपाल चौतारी
  • २०८२ आश्विन ३०, बिहीबार १०:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनका बारेमा आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले छलफलका लागि बिहान साढे ११ बजे २९ वटा राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको छ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलाएको जानकारी दिए। सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ। निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ।

    राजनीतिक दलहरुले भने निर्वाचनको वातावरण बनिनसकेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएको छ। अन्य दल निर्वाचनमा जान सकारात्मक देखिएपनि नेकपा एमालेले भने प्रतिनिधिसभा पुनःस्थापना मुद्दालाई अगाडि सारेको छ ।

     

    Post Views: 194
    प्रकाशित मिति: २०८२ आश्विन ३०, बिहीबार १०:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.