• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

गोलढुंगाको फुलबारीगेट नजिक बुधबारराती बेलुका खुकुरी देखाएर लुटपाट

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक १३, बिहीबार १०:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंगा फुलबारीगेट नजिक बुधबार बेलुका खुकुरी देखाएर लुटपाट भएको छ । लुटपाटमा संलग्नहरुलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ । प्रहरीले खबर पाएलगत्तै अस्थाई प्रहरी पोष्ट तिनपिप्लेबाट चेकिँङमा खटिएका बरिष्ठ हवल्दार जीवन बुढाथोकीको टोलीले उनीहरुलाई तत्कालै पक्राउ गरेको हो ।

    गोकर्णेश्वर नगरपालिका ५ घर भएका १९ वर्षीय श्रवण तामाङ सडक किनारामा बा. प्र. ०२–०५० प १६०२ नम्बरको मोटरसाइकल रोकी बसेको अवस्थामा राति १० बजेर ५० मिनेटको समयमा बा ४२ प ४०६९ नम्बरको पल्सर मोटरसाइकलमा रहेका व्यक्तिले खुकुरी देखाएर धम्काई उनको ब्याग लुटेका थिए।

    पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेडी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौं जिल्ला बुढानिलकण्ठ बस्ने बर्ष २६ को सुर्य बहादुर घलान र सिन्धुलि दुधौली नगरपालिका वडा नम्बर १० घर भई हाल काठमाडौं जिल्ला बुढानिलकण्ठ बस्ने बर्ष २३ को मनोज चौधरी रहेका छन् ।

    उनीहरुबाट लुटिएको झोला र लुट्न प्रयोग गरिएको खुकुरी समेत बरामद गरिएको प्रहरी वृत्त बालाजुले जनाएको छ। ट्रामाडोल नामक लागुऔषध समेत उनीहरुसँग भेटिएको छ ।

    Post Views: 89
    प्रकाशित मिति: २०८२ कार्तिक १३, बिहीबार १०:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • २. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • ३. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ४. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ५. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.