• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आज केन्द्रीय समितिको बैठक अगाडि कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक १४, शुक्रबार ०८:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसको केन्द्रीय समितिमा देखिएको विवाद मिलाउनका लागि आज केन्द्रीय समितिको बैठक अगाडि पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकले १५ औं महाधिवेशनको कार्यतालिकाका विषयमा देखिएको विवाद टुंगो लागउने बताइएको छ ।

    महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव र क्रियाशील सदस्यता विवाद समाधानका विषय बैठकको मुख्य एजेन्डा बनाएका छन् । बिहीबारको बैठकमा उक्त एजेन्डा राख्न नसक्ने अवस्था बनेपछि महामन्त्री थापा बिनासूचना अनुपस्थित भएका थिए ।

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भने दिउँसो १ बजे बस्ने तय गरिएको छ, जसमा आजको पदाधिकारी बैठकमा तय भएका प्रस्तावहरू औपचारिक रूपमा पेश गरिनेछन् ।

    Post Views: 100
    प्रकाशित मिति: २०८२ कार्तिक १४, शुक्रबार ०८:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • २. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • ३. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ४. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ५. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.