लगातारको वर्षापछि आएको पहिरोले मुग्लिन–नारायाणगढ सडकखण्ड अवरुद्ध बनेको छ । सडक खण्डकाे तुईन खाेला पुल नजिकै माथिबाटबिहानैदेखि खसेको ढुङ्गासहितको पहिरोले सडकमा सवारी आवागमन अवरुद्ध बनेको हो ।पहिरो हटाउने प्रयास भईरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
भिडियो – सडक सुपरभाइजर ईश्वर क्षेत्री
सडक डिभिजन भरतपुर





