लगातारको वर्षापछि आएको पहिरोले अवरुद्ध मुग्लिन–नारायाणगढ सडकखण्डमा सवारी आवागमन सुचारु भएको छ । सडकको माथिबाट बिहानैदेखि खसेको ढुङ्गासहितको पहिरो हटाईएपछि बिहान सवा नौबजेदेखि सवारी आवागमन सुचारु भएको हो सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
अवरुद्ध मुग्लिन–नारायणगढ सुचारु
अवरुद्ध मुग्लिन–नारायणगढ सुचारु

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





