नेपाली कांग्रेसका ४०वर्ष मुनिका युवाहरूले नियमित महाधिवेशन गर या त तत्काल केन्द्रीय समिति भंग गर्न माग गर्दै केन्द्रीय कार्यालय सानेपामा प्रर्दशन गरेका छन् ।
उनीहरू नियमित महाधिवेशन वा केन्द्रीय समिति भंगको माग गर्दै काँग्रेस केन्द्रीय कार्यालयमा पदाधिकारी एव र केन्द्रीयसदस्यलाई खवरदारी गरेको जनाएका छन् ।
४० वर्ष मुनिका युवाहरूले नियमित महाधिवेशन गर या त तत्काल केन्द्रीय समिति भंग गरेर मात्र कांग्रेस सुधार र रुपान्तरणको बाटोमा युवाहरुको भावना अनुसार बढ्ने निष्कर्ष निकालेका थिए ।
उनीहरूले आइतबार केन्द्रीय समितिको बैठकको समयमा नेपाली काँग्रेस केन्द्रीय पदाधिकारी एव र सदस्यलाई खवरदारी गर्ने निर्णय गरेका थिए ।








