प्रथम राष्ट्रपति रामबरण यादव आफै सडक पेटीमा तरकारी किन्दै गर्दा भेटिएका छन्
। लतितपुरको धोवीघाटस्थित सडकपेटीमा शनिबार बिहान तरकारी किन्दै गर्दा राष्ट्रिय समाचार समितिका पत्रकार शेरबहादुर सिंहले डा यादवको तस्वीर लिन भ्याएका हुन् ।
प्रथम राष्ट्रपति यादव ललितपुरको धोविघाटमा बस्दै आएका छन् ।






