• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जेनजी आन्दोलनमा घाइते ओसारेकी चर्चामा आएकी किशोरी कार्कीको नेतृत्वामा दल दर्ताका लागि निवेदन, को को छन नेतृत्वमा

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १, सोमबार १३:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जेनजी आन्दोलनमा घाइते ओसारेकी चर्चामा आएकी किशोरी कार्कीले आफ्नै नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी छन् । उनले नवनिर्माण पार्टी दर्ताका आयोगमा निवेदन दिएकी हुन् । निर्वाचन आयोगमा २२ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।

    केन्द्रीय सदस्यमा पार्वती महता–कञ्चनपुर, सन्दिप सापकोटा–सुनसरी, आदित्यराज महासेठ– महोत्तरी, रेवती खत्री–ओखलढुंगा, आशिव श्रेष्ठ–सिन्धुपाल्चोक, प्रविनकुमार साह–सिरहा, जस्मिन कार्की– मोरंग, विशालकुमार साह–सप्तरी, मन्टोव साह– सर्लाही, दिक्षा आवा–काभ्रेपलाञ्चोक, आयुशकुमार दुवे–महोत्तरी, मोहन सिंह– सर्लाही, अश्विनी चौधरी– धनुषा, पुकार कार्की– सुनसरी, रजिना कटुवाल– सुनसरी, गाजल बोरेल–गोरखा, सरिता महतो– सर्लाही, पारस विक–कञ्चनपुर, करण शाही– कैलाली, मुकेशकुमार यादव– सर्लाही र नेशनल डाँगी– सुनसरी छन् ।

    उनको दलको निर्वाचन चिन्ह दाउरा लगाइएको चुल्हो प्रस्ताव गरिएको छ ।

    Post Views: 79
    प्रकाशित मिति: २०८२ मंसिर १, सोमबार १३:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’
    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • २. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • ३. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ४. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ५. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.