• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मानवता विरुद्धमा मृत्युदण्डको सजाय

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १, सोमबार १४:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गरिएको छ र मृत्युदण्डको सजाय सुनाइएको छ। विशेष न्यायाधिकरणले गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा हिंसात्मक दमनको आदेश दिन उनी जिम्मेवार रहेको भन्दै मृत्युुदण्डको सजाय सुनाएको हो ।

    संयुक्त राष्ट्रसंघको अनुमान अनुसार यस अवधिमा १,४०० जनाको मृत्यु भएको थियो। अधिकांश सुरक्षा बलको गोलीबाट मारिएका थिए। हसिनालाई उनको अनुपस्थितिमा मुद्दा चलाइएको थियो किनभने उनी भारतमा निर्वासनमा बसिरहेकी छिन्। उनी सत्ताबाट जबरजस्ती हटाइएदेखि त्यहाँ बस्दै आएकी छिन्।

    यस फैसलाले भारतलाई हसिनालाई सुपुर्दगी गर्न दबाब दिनेछ तर त्यसो हुने सम्भावना कम छ। हसिनाले आफ्नो अनुपस्थितिमा भएको मुद्दालाई कंगारु अदालत भनेर वर्णन गरेकी थिइन्। अहिले बंगलादेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। आज बिहानैदेखि केही विरोध प्रदर्शनहरू भइरहेका छन्।

    Post Views: 122
    प्रकाशित मिति: २०८२ मंसिर १, सोमबार १४:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.