• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

महाधिवेशन प्रतिनिधी छनौटका लागि एमालेले गर्यो पाँच बुँदे निर्देशन,मंसीर १३ गतेको समयसीमा कटाउन नपाईने

  •  नेपाल चौतारी
  • २०८२ मंसिर ९, मंगलवार ०८:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आसन्न ११ औँ महाधिवेशनको प्रतिनिधि छनोटका लागि नेकपा एमालेले पाँच बुँदे निर्देशन जारी गरेको छ । पार्टीको संगठन विभागले हिजो साँझ भर्चुअल बैठकमार्फत पाँच बुँदे निर्णय गर्दै निर्देशन जारी गरेको हो ।
    निर्देशन अनुसार प्रतिनिधि छनोटका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूचि अनिवार्यरुपमा प्रकाशन गर्नुपर्नेछ ।

    यसैगरी कायम भएको अन्तिम मतदाता सूचिको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ । यही मंसीर १२ गते साँझसम्म सर्वसम्मतिका लागि अन्तिम प्रयास गर्ने र त्यो हुन नसकेमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न पनि निर्देशन दिईएको छ ।
    निर्देशनअनुसार कुनै पनि बहानामा १३ गते गर्नु पर्ने प्रतिनिधि छनोटको कार्यक्रमलाई सार्न पाइने छैन । त्यस्तै प्रतिनिधिमा उम्मेद्वारी शुल्क बढीमा १ हजार रुपैयाँ भन्दा बढी नलिन पनि निर्देशन गरिएको छ ।

    प्रतिनिधि छनौटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरूलाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनोट प्रक्रियामा सहजिकरण गर्न पनि भनिएको छ । मंसिर २७ देखि २९ गते काठमाडौँमा हुने एमालेको ११ औँ महाधिवेशनका लागि करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् ।

    Post Views: 179
    प्रकाशित मिति: २०८२ मंसिर ९, मंगलवार ०८:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    Advertisement
    ताजा अपडेट
    • १. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • २. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • ३. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ४. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ५. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.