• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा मातहत प्रहरी कर्मचारीहरूलाई महानिरिक्षक कार्कीको निर्देशन

  •  नेपाल चौतारी
  • २०८२ मंसिर ९, मंगलवार १२:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रहरी महानिरिक्षक दान बहादुर कार्कीले शान्ति सुरक्षा, अपराध नियन्त्रण रोकथाम तथा अनुसन्धान, निर्वाचन सुरक्षाको पूर्व तयारी, ट्राफिक व्यवस्थापन, प्रहरी आचरण, अनुशासन, बोली–व्यवहार, प्रहरी आचार संहिताको पालना गर्नुपर्ने बताएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा मातहत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिदै आर्थिक पारदर्शिता, कार्यालय संचालन तथा कर्मचारी व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिए ।

    उनले धार्मिक–साम्प्रदायिक दंगाको पूर्व अनुमान तथा सुरक्षाको पूर्व तयारी, प्रहरी कर्मचारीको गुनासो व्यवस्थापन तथा मनोबल अभिबृद्धि, अपराध प्रवृति विश्लेषणका आधारमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम संचालन गर्नुपर्ने बताए । उनले आपतकालिन सुरक्षा योजनाको तयारी, आन्तरिक शुद्धिकरण, भिड व्यवस्थापन, सामाजिक संजालको प्रयोग, सांगठनिक गोपनियता, विपद् व्यवस्थापन लगायतका विषयमा प्रहरी तथा कर्मचारीलाई निर्देशन दिए ।

    उक्त कार्यक्रमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यु, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरज्यु,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय,भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेश सिंहज्यु, नेपाल प्रहरी प्रदेश कार्यालय, भैरहवा, , नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल , लुम्बिनी प्रदेश प्रहरी गण, खजुरा बाँके, जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासी रूपन्देही,कपिलवस्तु,पाल्पा, गुल्मीका कार्यालय प्रमुख, मातहत प्रहरी इकाइका प्रमुखहरु लगायत यस तालिम केन्द्रका सम्पूर्ण कर्मचारीहरुको समेत उपस्थित रहेको थियो ।

    सोहि अबसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले धन्यवाद ज्ञापन गरेका थिए ।

    Post Views: 91
    प्रकाशित मिति: २०८२ मंसिर ९, मंगलवार १२:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    Advertisement
    ताजा अपडेट
    • १. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • २. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • ३. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ४. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ५. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.