• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

काङ्ग्रेस बैठक :सूचना निकाल्दै, मिति सार्दै(पछिलो सूचना सहित )

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १३, शनिबार १९:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमिति बैठक फेरि सारिएको छ । भोलि १४ गतेलाई बोलाइएको बैठक एकदिन पछि सारिएको हो ।महाधिवेशनको मिति तोक्ने बिषयमा उत्पन्न विवाद उत्कर्षमा पुगिरहदा फेरि एकपटक बैठकको मिति सरेको हो । आज पनि मुख्य सचिव कृष्ण प्रसाद पौडेलको हस्ताक्षरमा बैठकको मिति परिवर्तन भएको बारे सुचना निकालिएको छ ।

    ‎सम्भवत : अबको बैठक सोमवार बस्नेछ । महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माले अगुवाई गरेको विशेष महाधिवेशनको मागका विषयमा कार्यवाहक दिइसकेका सभापती शेरबहादुर देउवासहितको छलफल समेत निष्कर्षमा पुग्न सकेको छैन । देउवाले लगातार ३ दिन छलफल गरि सकेका छन ।

    ‎खासगरि काङ्ग्रेसमा फागुन २१ को निर्वाचन अघि कि पछि महाधिवेशन गर्ने बारे मुख्य विवाद छ । यसमा सभापती देउवा लाइन निर्वाचन पछि महाधिवेशन गर्ने पक्षमा छ भने महामन्त्रीद्वयको लाइन निर्वाचन अघि महाधिवेशन गर्ने भन्नेमा छ ।

    कथमकदाचित पार्टिको कार्यकारी सुम्पिसकेका सभापती देउवा सङ्ग पनि कुरा नमिले महामन्त्री समूह आफ्नै  पार्टिको  आन्तरिक विवाद अदालत सम्म पुर्‍याउने तयारीमा छ ।

    Post Views: 356
    प्रकाशित मिति: २०८२ मंसिर १३, शनिबार १९:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
    नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा
    मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रमा सार्वजनिक जग्गा खाली, ९४१ संरचना हटाइए
    Advertisement
    ताजा अपडेट
    • १. सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    • २. नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा

    • ३. मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रमा सार्वजनिक जग्गा खाली, ९४१ संरचना हटाइए

    • ४. व्यवसायी गोल्छालाई २४ घण्टाभित्र सर्वोच्चमा अदालत उपस्थित गराउन आदेश

    • ५. शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    • ५. संसद अधिवेशन स्थगित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.