• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एमालेको ११ औं महाधिवेशन : काठमाडौँबाट प्रतिनिधित्व गर्ने ४८ मध्ये ३५ इश्वर पोखरेलको पक्षका

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १५, सोमबार ०९:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि छानिएका काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रबाट ४८ जना प्रतिनिधिमध्ये ३५ जना वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट रहेका छन् । काठमाडौँबाट निर्वाचित ४८ मध्ये मणिकुमार फुयाँल, सानुकुमार श्रेष्ठ, विष्णुकुमारी भुसाल, डा।विजय चालिसे, विश्वराम श्रेष्ठ, उद्धव खरेललगायत ३५ जना विद्या भण्डारी पक्षधरका निर्वाचित भएको पोखरेल निकट नेताहरूले दाबी गरेका छन् ।

    नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट गणेश दुलाल, विष्णुकुमारी भुसाल, रामप्रसाद ओमागाई र सफल श्रेष्ठ छन् । त्यस्तै २ नम्बर मणिराम फुयाँल, सानुकुमार श्रेष्ठ, नवराज दाहाल, शोभा कार्की र शान्ता थापा रहेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ बाट कल्पना राजचल, इसादेवी गुरुङ, श्यामकृष्ण कर्माचार्य, विश्वराज श्रेष्ठ र डा. विदुर चालिसे निर्वाचित भएका छन् ।

    क्षेत्र नम्बर ४ मा उद्धव खरेल, श्रीकृष्ण श्रेष्ठ, प्रकाश कटुवाल, सुनिता गुरुङ र सरस्वती कार्की छन् । पाँच नम्बर क्षेत्रबाट ध्रुवराज पाण्डे, रत्ना गुरुङ, रामकृष्ण श्रेष्ठ,अम्बर डङ्गोल छन् । क्षेत्र नम्बर ६ बाट विश्वनाथ लामिछाने, कृष्णप्रसाद अधिकारी, देवीमाया आचार्य, बिन्दा बुढाथोकी र श्यामकृष्ण महर्जन छन् । यो क्षेत्रबाट सबै निर्विरोध प्रतिनिधि छानिएका हुन् । ७ नम्बरबाट प्रकाश श्रेष्ठ, जीवन मानन्धर, पूर्णिमा श्रेष्ठ, सपना अर्याल र प्रमेश धिमाल छन् । यो क्षेत्रबाट पूर्णिमा र सपना निर्विरोध छनोट भएका हुन् ।

    त्यस्तै ८ नम्बर क्षेत्रबाट राजेश शाक्य, शङ्कर केसी, सुशीला अधिकारी, बब्लु शिवाकोटी छन् । ९ बाट केशव प्रसाद पोखरेल, उत्तम बहादुर राउत, पूर्णकुमार तण्डुकार, रञ्जु खड्का र सानुमैया खड्का छनोट भएका छन् ।

    क्षेत्र नम्बर १० बाट प्रेमबहादुर शाही, महेश तामाङ, सन्तोष खड्का, लक्ष्मी लुइँटेल काफ्ले र वसन्ती श्रेष्ठ छनोट भएका छन् । यो क्षेत्रबाट पनि सबै निर्विरोध भएका छन् । दलिततर्फ भक्त दर्नाल छनोट भएका छन् ।

    Post Views: 125
    प्रकाशित मिति: २०८२ मंसिर १५, सोमबार ०९:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    Advertisement
    ताजा अपडेट
    • १. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • २. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ३. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ४. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ५. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.