• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेसमा प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गर्ने ६६ सांसद पुगे

  •  नेपाल चौतारी
  • २०८२ पुष ६, आईतवार १५:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका ६६ जना सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छन् । कांग्रेस संसदीय दलको कार्यालय स्रोतका अनुसार आइतबार दिउँसोसम्म ६६ जना सांसदहरूले हस्ताक्षर गरेका हुन् ।

    निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा सर्वोच्च अदालतमा रिट दिएका छन्। सोही रिटमा पक्ष कायम गर्न कांग्रेसका थप सांसदहरूले पनि हस्ताक्षर गरेका छन्।

    तर प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित कार्यबाहक सभापति, महामन्त्रीद्धय डा शेखर कोइरालालगायत शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन्।

    कांग्रेसले पछिल्लो केन्द्रीय समिति बैठकबाट फागुन २१ को प्रतिनिधि सभा चुनावमा भाग लिने निर्णय गरेको थियो। त्यसअघि केन्द्रीय समिति बैठक चल्दै गर्दा पनि निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेको अगुवाइमा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि हस्ताक्षर संकलन गरिएको थियो।त्यसबेला ४५ जना सांसदहरूले हस्ताक्षर गरिसकेका थिए।

    Post Views: 204
    प्रकाशित मिति: २०८२ पुष ६, आईतवार १५:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मधेश प्रदेश सांसद जैनब खातुनको निधन
    नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    Advertisement
    ताजा अपडेट
    • १. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • २. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ३. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ४. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ५. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.