• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अमेरिकाद्धारा नाइजेरियामा इस्लामिक स्टेट विरुद्ध शक्तिशाली र घातक सैन्य आक्रमण

  •  नेपाल चौतारी
  • २०८२ पुष ११, शुक्रबार १०:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाले नाइजेरियामा आतंकवादी संगठन इस्लामिक स्टेट आएस विरुद्ध शक्तिशाली र घातक सैन्य आक्रमण गरेको छ। उत्तर–पश्चिम नाइजेरियामा आक्रमणको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिए। राष्ट्रपति ट्रम्पले सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै यो कारबाही आफ्नो निर्देशनमा भएको बताएका हुन्।

    ट्रम्प इसाईहरूको क्रुर हत्या गरिरहेकाहरूमाथि आक्रमण गरिएको स्पष्ट पारेको अलजजिराले जनाएको छ। यूएस अफ्रिका कमान्डले नाइजेरियाली अधिकारीहरूको अनुरोधमा उत्तरमा नाइजरसँग सीमा जोडिएको सोकोतो राज्यमा यो आक्रमण गरिएको जनाएको छ। ट्रम्प आफ्नो नेतृत्वमा रहेको देशले कट्टर इस्लामिक आतंकवादलाई फस्टाउन नदिने दाबी गरे। इसाईहरूको हत्यालाई जारी राखे यस्ता कारबाही अझै थपिने उनको चेतावनी छ।

    ट्रम्पले विगत केही महिनादेखि नाइजेरियाका इसाइहरूको पीडामाथि ध्यान केन्द्रित गर्दै आएका छन्। यस क्रममा उनले नोभेम्बरमा रक्षा सचिवलाई सम्भावित कारबाहीका लागि तयारी गर्न आह्वान गर्दै, अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको देश नाइजेरियामा अमेरिका बन्दुक चलाउँदै प्रवेश गर्ने चेतावनी दिएका थिए ।

    Post Views: 70
    प्रकाशित मिति: २०८२ पुष ११, शुक्रबार १०:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.