नेपाली राष्ट्रिय क्रीकेट टिमका खेलाडी करण केसी बैबाहिक बन्धनमा बाधिने भएका छन् । केसीले अङ्ग्रेजी नया वर्षको अवसर पारेर चलचित्र पत्रकार वर्षा बस्नेत सङ्ग इन्गेजमेण्ट गरेका हुन् ।
केसीले बस्नेतका साथ बैबाहिक बन्धनमा बाधिन लागेको तस्विर सामाजिक सन्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । करणको फेसबुकमा दुबैको औठिसहितको तश्विर राखिएको छ ।






