• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सीके राउत नेतृत्वको जनमतबाट समानुपातिक सूचीमा रहेका १८ जनाले लिए नाम फिर्ता

  •  नेपाल चौतारी
  • २०८२ पुष २८, सोमबार १६:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीको समानुपातिक सूचीमा रहेका १८ जनाले बन्द सूचीबाट नाम फिर्ता लिएका छन्।

    पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै लक्ष्मी खड्का नेतृत्वको समूहले समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिएको हो। जनमत पार्टीको खस आर्य र जनजाति समूहमा रहेका उनीहरूले आफ्नो नाम फिर्ता लिएका हुन्।

    बन्द सूचीबाट नाम फिर्ता लिनेमा लक्ष्मी बराल, सुमित्रा खतिवडा, प्रतीक्षा पौडेल थापा, कृष्ण भट्टराई, लक्ष्मी खड्का, दिनेश पाण्डे, साधना कुमारी पराजुली, प्रमीला श्रेष्ठ तिवारी, खड्गबहादुर तामाङ, पूजा मर्दनिया, प्रकाश श्रेष्ठ, खड्गबहादुर तामाङ, गेदबहादुर थापा मगर, चेतबहादुर कार्की, सुमनराज काफ्ले, सञ्जीवकुमार खड्का र तेजप्रसाद आचार्य छन्।

    जनमत पार्टीका सचिवालय सदस्य राजेश मण्डलका अनुसार समानुपातिक बन्द सूचीमा नाम तल परेपछि उनीहरूले नाम फिर्ता लिएका हुन्।

    Post Views: 74
    प्रकाशित मिति: २०८२ पुष २८, सोमबार १६:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    Advertisement
    ताजा अपडेट
    • १. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • २. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ३. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • ४. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ५. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.