• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट : नेदरल्यान्डले जिम्बावेलाई दियो १२३ रनको विजयी लक्ष्य

  •  नेपाल चौतारी
  • २०८२ माघ ४, आईतवार १४:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं : आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफार्यसमा समूह ‘बी’ अन्तर्गतको दोस्रो खेल नेदरल्यान्डले जिम्बावेलाई १२३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित १९ ओभरमा १२२ रन बनाउँदै अलआउट भएको हो।

    नेदरल्यान्ड्सका लागि ओपनर फिबी मोल्केनबोरले सर्वाधिक २७ रन बनाइन्। उनले २६ बलमा ४ चौका प्रहार गरिन्। स्टेरे क्यालेसले २६ रन बनाइन् । रुबिन रिज्केले १५,फेड्रिक ओवरडिज्कले १२ रन बनाइन्। सान्या खुराना १३ रनमा अविजित रहिन्। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ३ जना खेलाडी डकआउट हुँदा नेदरल्यान्ड्स १२२ मा नै सीमित बनेको  हो।

    नेदरल्यान्ड्सलाई कममै रोक्न क्रिस्टबेल चाट्वोन्वाले सर्वाधिक ५ विकेट लिइन्। कुद्जाई चिगोरा,जोस्पाइन कोमो,ओड्द्रे माज्विशाया र लिन्डोकुले माबेराले १–१ विकेट लिइन्।  समूह बी को पहिलो खेलमा थाइल्यान्डले घरेलु टोली नेपाललाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरिसकेको छ।

    Post Views: 95
    प्रकाशित मिति: २०८२ माघ ४, आईतवार १४:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.