• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विश्वकप खेल्ने टोलीलाई ज्ञानेन्द्र मल्लको सन्देश : ‘भूमिकाबाट अलग भए पनि उद्देश्य एउटै हो’

  •  नेपाल चौतारी
  • २०८२ माघ ११, आईतवार १३:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले आगामी आइसिसी टी-२० विश्वकपमा सहभागी हुन लागेको नेपाली टोलीप्रति शुभेच्छा व्यक्त गरेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा समावेश भएपछि उनले प्रशिक्षकको भूमिकाबाट अलग भएको भए पनि आफ्नो उद्देश्य परिवर्तन नभएको बताएका छन्।

    पार्टीको सूचीमा परेपछि मल्ल माघ महिनाको अन्तिम सातादेखि भारत र श्रीलंकामा आयोजना हुने विश्वकप तयारी तथा प्रतियोगितासँग सम्बन्धित सहायक प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिएका थिए। त्यसपछि उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै नयाँ भूमिकामा प्रवेश गरे पनि लक्ष्य भने यथावत् रहेको उल्लेख गरेका छन्।

    आइतबार फेसबुकमा लेखिएको सन्देशमा मल्लले खेल मैदान परिवर्तन भएजस्तै जिम्मेवारीको क्षेत्र फरक भए पनि मूल उद्देश्य उही रहेको संकेत गरेका छन्। उनले आफूले रोजेको परिवर्तन व्यक्तिगत पद प्राप्तिको चाहनाबाट नभई भविष्यप्रतिको दायित्वबोधबाट प्रेरित भएको स्पष्ट पारेका छन्।

    उनले खेल र सार्वजनिक जीवन दुवै क्षेत्रमा दीर्घकालीन प्रतिबद्धता कायम राख्ने आशय व्यक्त गरेका छन् ।

    Post Views: 71
    प्रकाशित मिति: २०८२ माघ ११, आईतवार १३:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.