• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

म्यानमारमा ६ म्याग्निच्युडको भूकम्प : भारत र बांग्लादेशसम्म काठमाडौं

  •  नेपाल चौतारी
  • २०८२ माघ २१, बुधबार ०८:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्यानमारमा ६ म्याग्निच्युडको भूकम्प गएको छ। जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड)का अनुसार भूकम्पको गहिराइ १० किलोमिटर रहेको थियो।

    जानकारी अनुसार यो भूकम्पको केन्द्रबिन्दु अक्याब (सिटवे)बाट करिब ११२ किलोमिटर पूर्वमा थियो।

    मंगलबार गएको भूकम्पको धक्का भारत र बांग्लादेशसम्म महसुस गरिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगालका धेरै क्षेत्रमा, विशेष गरी कोलकाता र आसपासका ठाउँमा महसुस गरिएको हो।

    बांग्लादेशका विभिन्न भागमा पनि धक्का महसुस भएको छ।

    युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (ईएमएससी)ले यसलाई विगत केही समयमा म्यानमारमा गएको प्रमुख भूकम्प भएको उल्लेख गरेको छ।

    हालसम्म कुनै ठुलो क्षति वा मृत्युको खबर आएको छैन। यो क्षेत्रमा भूकम्प सामान्य भए पनि यसले स्थानीय बासिन्दालाई त्रसित बनाएको छ। एजेन्सी

    Post Views: 91
    प्रकाशित मिति: २०८२ माघ २१, बुधबार ०८:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.