• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन १३, बुधबार ०७:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठ अन्तर्गत भर्खरै सम्पन्न खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गरेको हो ।

    यसअघि श्रीलंकालाई ५१ रनले हराएको इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने पहिलो टोलि बन्यो । १६५ रनको लक्ष्य इंग्ल्यान्डले १९.१ ओभरमा ८ विकेट गुमाएर भेटायो। इंग्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रुकले शतकीय पारी खेले । ५० बल खेलेका उनले १० चौका र ४ छक्काको मद्दतले १०० रन जोडे ।

    यस्तै, विल ज्याक्सले २६, साम करनले १६ रन जोडे । बलिङतर्फ पाकिस्तानका शाहिन साह अफ्रिदीले चार विकेट लिए । उस्मान तारिकले र मोहम्मद नवाजले दुई दुई विकेट लिए ।

    त्यसअघि श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

    पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनायो । ओपनर साहिबजादा फरहानले ६३ रनको उत्कृष्ट पारी खेले । साथै बाबर आजम र फखर जमानले समान २५–२५ रनको योगदान दिए।

    सादाब खानले २३ रन बनाए । इंग्ल्यान्डका लागि लियाम डासनले ३ विकेट लिए । जोफ्रा आर्चर र जेमी ओभरटनले समान २–२ विकेट लिए। आदिल रशीदले १ विकेट लिए । एक ब्याटर रनआउट भए ।

    Post Views: 81
    प्रकाशित मिति: २०८२ फाल्गुन १३, बुधबार ०७:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.