• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

जोर्डनले खसाल्यो दुई मिसाइल

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन १६, शनिबार १९:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि जवाफी कारवाहीलाई जारी राखेको छ ।

    इरानले गरेको जवाफी आक्रमणका क्रममा जोर्डनले दुई मिसाइल खसालेको दाबी गरेको छ ।

    जोर्डनको सरकारी सञ्चार माध्यमका अनुसार मुलुकको हवाई क्षेत्रमा प्रवेश गरेका दुई वटा ब्यालिस्टिक मिसाइललाई जोर्डनी सेनाले सफलतापूर्वक खसालिदिएको छ ।

    मिसाइल खसालिएपछि त्यसका टुक्राहरू राजधानी अम्मान, इर्बिद, जर्का र जारास जस्ता सहरहरूमा खसेको समाचार छ । अधिकारीहरूका अनुसार यी सहरहरूबाट १२ वटा भन्दा बढी स्थानमा यस्ता टुक्रा खसेको जानकारी प्राप्त भएको छ ।

    जोर्डनले आफ्नो सार्वभौमसत्ता र आकाशको सुरक्षाका लागि कुनै पनि खतरा स्वीकार नगर्ने चेतावनी दिएको छ ।

    Post Views: 59
    प्रकाशित मिति: २०८२ फाल्गुन १६, शनिबार १९:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पाकिस्तानमा अमेरिकासँगको वार्तामा भाग नलिने इरानको योजना
    सेयर लगानी विवादमा गृहमन्त्री गुरुङ: “निर्णय प्रमाणका आधारमा हुनुपर्छ”
    वैशाखको पहिलो साता विपद्का १४६ घटना, ७ जनाको मृत्यु
    Advertisement
    ताजा अपडेट
    • १. पाकिस्तानमा अमेरिकासँगको वार्तामा भाग नलिने इरानको योजना

    • २. सेयर लगानी विवादमा गृहमन्त्री गुरुङ: “निर्णय प्रमाणका आधारमा हुनुपर्छ”

    • ३. वैशाखको पहिलो साता विपद्का १४६ घटना, ७ जनाको मृत्यु

    • ४. राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

    • ५. बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित

    चर्चित
    • १. संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप

    • २. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • ५. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.