• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन २०, बुधबार १४:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको आक्रमणको छानबिन गर्न माग गरेको छ।

    इजरायलले गरेको यस नरसंहारपूर्ण आक्रमणमा १५० कलिला छात्रा मारिएका थिए । तर, यस आक्रमणको जिम्मेवारी कसको हो भन्ने कुरा कार्यालयले खुलाएको छैन।

    संयुक्त राष्ट्रका मानवअधिकार प्रमुख भोल्कर टुर्कले यस घटनाको छिटो, निष्पक्ष र पूर्ण छानबिन हुनु आवश्यक रहेको बताएका छन् ।जेनेभामा आयोजित प्रेस सम्मेलनमा प्रवक्ता रविना शमदासानीले भनिन्, ‘जसले आक्रमण गरेको हो, त्यसले नै छानबिन गरी सत्य बाहिर ल्याउन जिम्मेवार हुनु पर्छ।’

    राष्ट्रसंघीय अधिकारीहरूले यस घटनालाई अत्यन्तै भयावह भएको बताएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूले यस संघर्षको विनाश र पीडा देखाउने उनीहरूको तर्क छ ।

    यो प्राथमिक विद्यालय दक्षिणी इरानमा रहेको छ, गत शनिबार इजरायलले यस विद्यालयमा बम खसालेको थियो । त्यही दिन अमेरिकाले र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गरेका थिए।

    अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले अमेरिकी सेना जानबुझेर कुनै विद्यालयलाई निशाना नबनाउने जिकिर गरे। इजरायलले यस घटनाको छानबिन भइरहेको जनाएको छ।

    जेनेभामा संयुक्त राष्ट्रका लागि इरानका राजदूत अली बहरेनीले यस आक्रमणलाई गलत र ‘आपराधिक’ बताएका छन्। उनका अनुसार यस आक्रमणमा १५० छात्रा मारिएका छन्।

    Post Views: 88
    प्रकाशित मिति: २०८२ फाल्गुन २०, बुधबार १४:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    Advertisement
    ताजा अपडेट
    • १. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • २. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • ३. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • ४. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ५. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.