• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इरान भन्छ– लामो युद्ध लड्न तयार छौँ, अमेरिकासँग वार्ताको सम्भावना छैन

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन २६, मंगलवार १७:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तेहरान- इरानका सर्वोच्च नेताका विदेश नीति सल्लाहकार कमाल खर्राजीले अब अमेरिकासँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन्।

    उनले इरानी सेना लामो युद्धका लागि तयार रहेको पनि बताएका छन्। एक अन्तर्वार्तामा खर्राजीले भने, ‘अब वार्ताका लागि कुनै ठाउँ देखिँदैन।’

    उनले अमेरिका यसअघि पनि वार्ताका क्रममा गरेका वाचा पूरा गर्न असफल भएको बताउँदै वार्ता जारी रहेकै बेला इरानमाथि आक्रमण गरिएको उल्लेख गरेका छन्।

    उनले अहिलेको युद्ध लामो समयसम्म चल्न सक्ने संकेत गर्दै अमेरिका र उसका सहयोगीमाथि आर्थिक दबाब नबढेसम्म संघर्ष जारी रहन सक्ने बताए।

    खर्राजीले इरानको सैन्य तथा राजनीतिक नेतृत्व यो संघर्षमा एकजुट रहेको र देश लामो समयसम्म सामना गर्न तयार रहेको पनि बताए।

    Post Views: 89
    प्रकाशित मिति: २०८२ फाल्गुन २६, मंगलवार १७:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • २. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • ३. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • ४. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ५. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.