• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भ्रामक भिडिओ पोस्ट गर्ने एक नेपालीसहित १० जनालाई पक्रन युएई सरकारको आदेश

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन ३०, शनिबार १०:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) सरकारको महान्यायाधिवक्ताको कार्यालयले सामाजिक सञ्जालमा भ्रामक भिडिओ पोस्ट गर्ने एक नेपालीसहित १० जनालाई पक्राउ गर्न आदेश दिएको समाचारमा जनाइएको छ।

    मध्यपूर्वका समाचार संस्थामा यस्ता खबर प्रकाशित भएका छन्।

    पक्राउ गरिनुपर्ने सूचीमा नेपालीसहित २ भारतीयसँगै पाकिस्तान, फिलिपिन्स, इजिप्ट, बंगलादेश, क्यामरुन, भियतनाम र इरानका पनि नागरिक परेका छन्।

    सुरक्षा अधिकारीहरूले भिडिओमा वास्तविक र एआई–उत्पन्न फुटेज समावेश भएको बताएका छन्। जसमा युएईभरि विस्फोट, आक्रमण र सुरक्षा खतरा झूटा रूपमा देखाइएको पाइएपछि उनीहरुलाई पक्राउ आदेश दिइएको हो।

    अनुसन्धानले जनतालाई भ्रमित पार्ने र डर फैलाउने उद्देश्यले सामग्री राखिएको पत्ता लगाएपछि संदिग्धहरूलाई द्रुत मुद्दामा पठाइएको समाचारहरुमा उल्लेख छन्।

    Post Views: 94
    प्रकाशित मिति: २०८२ फाल्गुन ३०, शनिबार १०:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    Advertisement
    ताजा अपडेट
    • १. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • २. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • ३. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • ४. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ५. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.