• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

हामी नोटबन्दी गर्दैनौँ: डा. स्वर्णिम वाग्ले

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १७, मंगलवार १८:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपालमा नोटबन्दी (डिमोनेटाइजेशन) लागू नगर्ने स्पष्ट पारेका छन्।

    हालै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भारतले सन् २०१६ मा अपनाएको जस्तो नोटबन्दी नीति नेपालमा नल्याइने बताएका हुन्।

    नोटबन्दी सम्बन्धी बढ्दो अड्कलबाजीका बीच वाग्लेले छोटो तर स्पष्ट सन्देश दिँदै “हामी त्यसो गर्दैनौँ” भनेका छन्।

    यसअघि बालेन्द्र शाह को नेतृत्वमा रहेको मन्त्रिपरिषद्‍मा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि डा. वाग्लेले राजस्व अनुसन्धान विभागसहित १५ वटा ऐन खारेज गर्ने निर्णय गरेका थिए।

    Post Views: 55
    प्रकाशित मिति: २०८२ चैत्र १७, मंगलवार १८:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
    अमेरिकी डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
    Advertisement
    ताजा अपडेट
    • १. शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

    • २. राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी

    • ३. शुक्लाफाँटामा बाघ गणना सम्पन्न

    • ४. एमालेकी लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने सहमति

    • ५. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    चर्चित
    • १. सरकारले २४ घण्टाभित्र सट्टेबाजी एप र वेबसाइट बन्द गर्ने सरकारको निर्णय

    • २. सामाजिक सुरक्षा भत्ता उमेर ७५ वर्ष पुर्‍याउने प्रस्ताव

    • ३. पार्टीको विषेश महाधिवेशन र विषेश महाधिवेशनलाई आधिकारिकता दिने आयोगको निर्णय बद्नियतपूर्ण : गुरु बराल

    • ४. गगन थापासहित काँग्रेसका पदाधिकारीहरू आन्तरिक छलफलमा

    • ५. सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न, परम्परागत परिक्रमा पूरा

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.