• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आईपीएल २०२६ : पञ्जावको विजयी सुरुआत, गुजरात तीन विकेटले पराजित

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १८, बुधबार ०७:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – कुपर कोनोलीको अर्धशतक प्रेरित पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा विजयी सुरुआत गरेको छ । पञ्जाब किंग्सले  गुजरात टाइटन्सविरुद्ध तीन विकेटको जित निकालेको हो ।

    पञ्जावले पहिलो खेलमै जित निकाल्दै तालिकामा दुई अंक जोडेको छ ।  भारतको  चण्डिगढस्थित महाराजा यादाविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल भएको थियो । जहाँ पञ्जावले १६३ रनको लक्ष्य १९.१ ओभरमा सात विकेट गुमाएर पुरा गर्‍यो ।

    पञ्जावको जितमा कुपर कोनोलीले ७२ रनको अर्धशतकीय इनिङ खेले । ४४ बल खेलेका कोनोलीले समान पाँच चौका र छक्का प्रहार गरे । पबसिम्रन सिंहले ३७ रन बनाए । कप्तान श्रेयस अइयरले १८ रन बनाउँदा जेभियर बार्टलेटले ११ रन बनाए ।

    गुजरातका प्रसिद्ध कृष्णाले तीन विकेट लिए । कागिसो रबाडा, अशोक शर्मा, राशिद खान र वासिंगटन सुन्दरले समान एक विकेट लिए ।

    त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १६२ रनको योगफल खडा गरेको थियो ।

    गुजरातका कप्तान सुभमन गिलले ३९ रन बनाए । जस बट्लरले ३८ रन जोडे । ग्लेन फिलिप्सले २५, वासिंगटन सुन्दरले १८, ओपनर साई सुदर्शनले १३ र अविजित रहेका राहुल तेवाटियाले समान ११ रन बनाए ।

    पञ्जावका विजयशंकर बस्कले तीन विकेट लिए । युजवेन्द्र चहलले दुई विकेट लिँदा मार्काे जानसेनले एक विकेट लिए ।

    Post Views: 100
    प्रकाशित मिति: २०८२ चैत्र १८, बुधबार ०७:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.