• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

टर्कीको इस्तानबुलस्थित इजरायली नियोगमा गोली चल्दा तीन जनाको मृत्यु

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २४, मंगलवार १६:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इजरायली नियोगमा गोली चलेको छ । इस्तानबुलको बेसिक्टास जिल्लामा मंगलबार भएको घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा अरु दुई प्रहरी अधिकारी घाइते भएका छन् ।

    समाचार संस्था रोयटर्सले जनाएअनुसार नियोगमा गोली चल्नेबित्तिकै प्रहरीले बन्दुक झिकेर ‘कभर’ लिएका थिए । घटनास्थलको भिडियोमा एक जना रगताम्य भएको देखिन्छ ।

    सीएनएन तुर्कका अनुसार प्रहरीको गोली लागेर मारिएका तीनै जना संदिग्ध बन्दुकधारी हुन् ।

    हाल घटनास्थलमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

    इजरायली अखबार जेरुसलेम पोस्टको अनलाइन संस्करणले जनाएअनुसार सो नियोग दुई वर्षदेखि बन्द रहेको छ ।

    टर्कीका न्यायमन्त्री अकिन गुर्लेकले घटनाको अनुसन्धान हुने जनाएका छन् ।

    Post Views: 11
    प्रकाशित मिति: २०८२ चैत्र २४, मंगलवार १६:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता
    इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सहमति
    अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण
    Advertisement
    ताजा अपडेट
    • १. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    • २. उपसभामुखको निर्वाचन चैत २७ गते हुने

    • ३. निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारवाही हुने

    • ४. पश्चिम नेपालबाट वर्षा सुरु

    • ५. सरकारले बढायो गाडी भाडा

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.